देवपथ
ना. [सं.]
- देवस्थानमा वा मन्दिरमा जाने बाटो।
- देवदेवता हिँड्ने बाटो।
- आकाश।
- आकाशमार्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)