देवपर
वि. [सं.]
- दुःखित वा निरुत्साहित भएर देवदेवताका भरोसामा रहेको; सम्पूर्ण जीवन र त्यस अवधिमा गरिने कर्म देवदेवताकै अधीन हुन्छन् भन्ने कुरामा पूर्ण विश्वास गर्ने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)