देवपशु
ना. [सं.]
- देवदेवताका निम्ति भाकल गरिएको पशु; देवदेवताका नाउँमा छाडिएको वा पालिएको पशु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)