देवमणि

ना. [सं.]

  1. सूर्य।
  2. कौस्तुभ मणि।
  3. घोडाका गर्दनमा हुने रौँको भुमरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)