देवमन्दिर

ना. [सं.]

  1. देवदेवताको स्थापना गरिएको स्थान वा घर; देवालय; देवल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)