देवमूर्ति

ना. [सं.]

  1. देउदेउताको मूर्ति; देवप्रतिमा।
  2. देउताका गुण भएको देवतुल्य व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)