देवयज्ञ

ना. [सं.]

  1. गृहस्थहरूले नित्य रूपमा गरिने पञ्चयज्ञमध्येको एक यज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)