देवसायुज्य

ना. [सं.]

  1. तपःसाधनाद्वारा वा भक्तिभावद्वारा देवतामा लीन हुने क्रिया; देवत्वमा मिल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)