देवस्थल

ना. [सं.]

  1. देवताहरू रहने ठाउँ वा भएको ठाउँ; पुण्यस्थान; धार्मिक स्थल।
  2. मन्दिर; देवालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)