देवस्थान

ना. [सं.]

  1. देवताहरू स्थापना गरिएको ठाउँ; मन्दिर; देवालय।
  2. स्वर्गलोक; देवभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)