देवानांप्रिय
वि. [सं.]
- देवताहरूलाई प्यारो लागेको; देवताका निम्ति प्रिय।
- भाग्यशाली तथा श्रेष्ठ भएको सूचकका रूपमा ठुलाबडालाई प्रयुक्त हुने आदरवाची विशेषण शब्द।
- मूर्ख व्यक्ति।
- बोको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)