देवानी
वि. [फा. दीवानी]
- लेनदेन, अंशबण्डा, धनमालसम्बन्धी मुद्दामामिलाको निर्णय गर्ने वा फौजदारी मुद्दाबाहेक अरू मुद्दा हेर्ने वा सुल्झाउने (अदालत)।
- फौजदारीबाहेक अन्य; धनमालसम्बन्धी (मुद्दामामिला)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)