देवानुयायी

ना. [सं.]

  1. देवताहरूको बाटो हिँड्ने व्यक्ति; देवताहरूका आचारविचारको अनुसरण गर्ने व्यक्ति; देवानुचर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)