देवान्न

ना [सं.]

  1. देवतालाई अर्पण गरिएको वा गरिने अन्न।
  2. देवताको निमित्त हवन गरिने अन्न; चरु; हव्य।
  3. अमृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)