देवाराधन/देवाराधना
ना. [सं.]
- देवताहरूलाई प्रसन्न तुल्याउन गरिने पूजा, पाठ, यज्ञ आदि; न्यास, ध्यान आदिद्वारा गरिने देवताहरूको पूजा; देवार्चन; देवार्चना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)