देवार
ना. [सं. देवदारु]
- मसिना त्यान्द्राजस्ता पातका झुप्पा हुने र खोटो निस्कने एक जातको रुख; एक जातको सल्लो; देवदारु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. देवदारु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)