देवार्पणना. [सं.]देवदेवताहरूलाई कुनै वस्तु अर्पण गर्ने वा चढाउने काम।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)देवार्चन/देवार्चना देवालय