देवालयना. [सं.]देवदेवताहरूको स्थापना गरिएको घर; मन्दिर; देवल।स्वर्ग; देवभूमि।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)देवार्पण देवाली