देवीघाट

ना.

  1. देवीको मन्दिरनजिकै रहेको घाट।
  2. बाग्मती अञ्चलको पश्चिमी भागमा पर्ने तादी र त्रिशूली नदीको सङ्गमस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)