देश
ना. [सं.]
- चारैतिर फैलिई अनेकौँ गाउँ, सहर, जिल्ला, अञ्चल वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग; मुलुक।
- एकै प्रणालीका शासनअन्तर्गतको निश्चित भूभाग; राष्ट्र।
- कुनै ठाउँ वा स्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)