देशज

वि.

  1. देशमा जन्मिएको वा उत्पन्न भएको (शब्द, वस्तु आदि)।
  2. देशवासीको प्रयोग तथा व्यवहारबाटै उत्पन्न भएको (शब्द)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)