देशदर्शन
ना.
- स्वदेशमा प्रचलित धर्म, संस्कृति, लोकव्यवहार आदिको निरीक्षण।
- यात्रा वा भ्रमणद्वारा हुने, देशमा भएका त्यस्ता विषय वा वास्तविकताको अध्ययन र चिन्तन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)