देशना

ना. [सं.]

  1. ठुलाबडाले आफूभन्दा सानालाई शीलस्वभाव, आचारविचार, क्रियाकलाप आदिको सुधार गर्नका निम्ति दिने अर्ती; उपदेश; शिक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)