देशनिकाला
ना.
- [सं. देश+निकालो देशद्रोही एवम् ठुलाठुला अपराध गरेबापत अपराधीलाई देशबाहिर निक्लनका निम्ति बाध्य गरिने सजाय; निर्वासनदण्ड वा निष्कासनदण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)