देशभँडुवा

वि. [सं. देश+भँडुवा]

  1. देशमा रहेका नीतिनियम, क्रियाकलाप आदिमा खोट देखाई तिनमा आशक्त रहेका जनताको मन बिथोल्दै देशमा असन्तोष र आक्रोशको वातावरण सिर्जना गर्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)