देशभाँडा

वि. [सं. देश+भाँडा]

  1. देशमा रहेको शान्त एवं सुन्दर वातावरणलाई खलबल्याउँदै असामयिक एवं अवैधानिक आन्दोलन गर्ने (व्यक्ति)।
  2. त्यस्तो काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)