देशभक्त
वि. [सं.]
- देशका चालचलन, रीतिरिवाज, नीतिनियम आदिप्रति विश्वास राख्ने; देशप्रति बफादारी रहने; देशको पुजारी; देशप्रेमी; राष्ट्रप्रेमी; राष्ट्रभक्त; राष्ट्रवादी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)