देशरक्षा

ना. [सं.]

  1. देशको सार्वभौमिक सत्ताको रक्षा गर्ने काम।
  2. विदेशबाट आफ्नो देशमा आक्रमण हुन नदिई रक्षा गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)