देशभाषा
ना. [सं.]
- कुनै देशका विभिन्न जातिहरूले मातृभाषाको रूपमा बोलिने भाषा; क्षेत्रीय भाषा (जस्तै- नेवारी, मगराँती, राई, लिम्बू, थारू आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)