देशान्तरी

वि.

  1. अर्का देशको; देशान्तरको; परदेशी; विदेशी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)