देशावर

ना. [सं. देश+अपर]

  1. स्वदेशदेखि बाहेकको अर्को देश; देशान्तर; विदेश; परदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)