देशी
वि. [सं. देशीय]
- देशसम्बन्धी; देशको; मुलुकको; राष्ट्रको।
- स्वदेशमा उत्पादित वा निर्मित।
- अरू देशको; विदेशी।
- विदेशमा उत्पादित वा निर्मित।
- विदेशमा बसेर वा काम गरेर फर्केको व्यक्ति; लाहुरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)