देहली
ना. [सं.]
- ढोकाका चौखटको तल्लो भाग; ठेलो; सँघार।
- चौखटका प्वालमा लगाइने काठ आदिका फग्लेँटा; ढोका; दैलो।
- भारतको राजधानी दिल्ली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)