देहलीदीपक
ना.
- भित्र तथा बाहिर दुवैतिर उज्यालो होस् भनी ढोकामा राखिएको बत्ती।
- एउटै शब्दको दुईतिर अन्वय भई दुवैतिर अर्थ लाग्दा हुने एक प्रकारको अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)