देहलीदीपकन्यास

ना.

  1. ढोकामा राखिएका बत्तीबाट भित्र तथा बाहिर दुवैतिर उज्यालो भए जस्तै दोहोरो अर्थ लाग्ने कुरो वा तर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)