देहाती

वि.

  1. देहातमा बसोबास गर्ने; गाउँले; ग्रामीण।
  2. काँठे; कछारे, कोर्काली।
  3. देहातसम्बन्धी; देहातमा भएको, चलेको वा पाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)