देहात्मवाद
ना. [सं.]
- शरीरलाई नै आत्मा वा ईश्वरको स्वरूप मान्ने एक प्रकारको दार्शनिक विचार वा सिद्धान्त; भौतिकवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)