दैदस्तुर

ना. [(द्वि.) दस्तुर]

  1. पहिलेदेखि चलिआएको रीतिरिवाज वा लिनेदिने कामकुरा।
  2. त्यसअनुसार लिनेदिने गरिएको दस्तुर (नगद वा जिन्सी वस्तु )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)