दैनन्दिन

वि. [सं.]

  1. प्रतिदिनको; दिनैपिच्छेको; दिनहुँको।
  2. दिनदिनै; प्रतिदिन; दिनहुँ ; लगातार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)