दैनिक

वि. [सं.]

  1. प्रत्येक दिनको; दिनैपिच्छे हुने वा गरिने; दिनहुँको (दैनिक उपस्थिति, दैनिक कार्य, दैनिक पारिश्रमिक इ.)।
  2. प्रतिदिन वा दिनदिनै प्रकाशित हुने (अखबार वा खबरकागत)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)