दैनिक तथा भ्रमण भत्ता
ना.
- कर्मचारीलाई कामविशेषले कार्यालय वा संस्थागत क्षेत्रबाट अन्यत्र काजमा खटाउँदा नियमानुसार दिइने दैनिक खर्च तथा यात्राखर्च (टी.ए. डी.ए.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)