दैनिक पञ्जिका

ना.

  1. दिनैपिच्छेका घटना वा दिनहुँ क्रय-विक्रय, लेनदेन आदि भएको विवरण लेख्ने बही; रोजनामचा; डायरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)