दैनिक भत्ता

ना.

  1. सरकारी वा संस्थागत काममा आफूले काम गरिरहेका इलाकादेखि बाहिर खटिएर जाँदा दर्जाअनुसार दैनिक रूपमा प्राप्त हुने तलबबाहेकको विशेष रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)