दैनिक स्थानान्तरण
ना.
- कुनै वस्तु, सरसामान आदि एक ठाउँबाट अर्को ठाउँमा दिनैपिच्छे ल्याउने वा लैजाने काम; दिनहुँ सरसामग्री ओसारपसार गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)