दैलो

ना. [√ दहिलो]

  1. घरमा पस्न वा निस्कनका निम्ति राखिएको ढोका; दहिलो; द्वार।
  2. त्यो ठाउँ थुन्ने, खोल्ने फल्याक, चित्रो, तार आदिको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)