दैव
वि. [सं.]
- देवतासम्बन्धी।
- देवता वा ईश्वरबाट भएको।
- देवतालाई अर्पित गरिएको।
- ईश्वर।
- भाग्य; प्रारब्ध; तगदिर।
- आकाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)