दैवज्ञ
वि.
- दैवसम्बन्धी सबै कुरा जान्ने।
- भविष्यमा हुने कुरा जान्ने र अरूलाई बताउने व्यक्ति; ज्योतिषी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)