दैवत
ना.
- देवदेवता; देवताहरूको समुदाय।
- यास्क मुनिका निरुक्तको तेस्रो काण्ड।
- देवतासम्बन्धी; देउदेउतासँग सम्बन्ध रहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)