दैविक
वि. [सं.]
- देवतासँग सम्बन्धित; देवताको।
- देवताका निम्ति गरिएको (जस्तो- दैविक श्राद्ध)।
- देवताद्वारा गरिएको (जस्तो- दैविक ताप)।
- भाग्य वा संयोगवश घटित हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)