दैवी

वि. [सं.]

  1. देवदेवतासँग सम्बन्धित; देवताको।
  2. देवताद्वारा भएको।
  3. अचानक भएको वा घट्न आएको; आकस्मिक।
  4. सात्विक।
  5. भाग्य वा संयोगद्वारा भएको।
  6. देवविवाह गरिएकी स्त्री।
  7. ज्योतिषी।
  8. एक प्रकारको दैविक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)